भोलि सार्वजनिक बिदा (गृह मन्त्रालयकाे सूचना सहित)

0
2183

सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ। कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि नेपालको राजकीय भ्रमण गर्ने भएकाले सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
9
+1
0
+1
2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here