आज बैशाख ६ र भोलि ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

0
650

वैशाख ६, भक्तपुर । यही वैशाख ६ र ७ गते बालबालिकालाई’राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ ।
वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here