“विश्व प्रसिद्ध भक्तपुरको बिस्काः जात्रा” नामक पुस्तक लोकार्पण हुँदै

0
359

चैत २९, भक्तपुर । ८ रात ९ दिन सम्म मनाइने भक्तपुरको बिस्का जात्रा विश्व प्रसिद्ध रहेको छ । यतिखेर भक्तपुरमा बिस्का जात्राको रौनक चलिरहेको छ । चैत २७ गतेबाट सुरु भएको बिस्का जात्रामा सिङ्गो भक्तपुरवासी लागि परेका छन् ।
यसै क्रममा भक्तपुर नपा वडा न ५ निवासी मुक्तिसुन्दर जधारीले लेख्नुभएको विश्व प्रसिद्ध भक्तपुरको बिस्काः जात्रा नामक पुस्तक बिहिवार लोकार्पण हुने कार्यक्रम तय गरिएको छ ।
उक्त कार्यक्रम सिद्धि स्मृति प्रतिष्ठान, भेलुखेल, भक्तपुरमा दिउँसो १:३० बजे हुने आयोजकले जनाएको छ ।
उक्त पुस्तकको प्रकाशन मुक्ति संगीत प्रशिक्षण केन्द्रले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here