प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्ग प्रतियोगिता दोश्रो दिन जारी

0
227

चैत २८, चितवन । प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्ग प्रतियोगिता मंगलबार दोश्रो दिन भएको महिलाहरुको क्वाटर फाइनलमा ४८ केजि तौल समुहमा गण्डकी प्रदेशका लक्ष्मी शाहलाई सुदुर पश्चिमका बिनिता जैसिले आरएससि आवट क्लासमा जित हासिल गर्यो । त्यस्तै ५४ केजिमा सुदुर पश्चिमका निर्मला एैडिलाई कणर्ालीका अन्जनी तेलीले ५ः० अंकमा जित्यो । त्यस्तै ५७ केजिमा सुदुर पश्चिमका प्रिति श्रेष्ठलाई कोशीका नारिका राईले ५ः० अंकमा जित्यो । त्यस्तै लुम्बिनीका सुजन कुमारी कुमाललाई बागमतीका पेमा शेर्पाले ५ः० अंकमा जित्यो । त्यस्तै ६० केजिमा लुम्बिनीका ललिता बस्नेतलाई कोशीका जोनु लिम्बुले आरएससि आवट क्लासमा जित्यो । त्यस्तै सुदुर पश्चिमका कविता सिंघलाई कणर्ालीका अलिना गुर्वाजुले ३ः२ अंकमा जित हासिल गरेको बागमती प्रदेश बक्सिङ संघका सचिब रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
पुरुषहरुको क्वाटर फाइनलमा ६७ केजिमा कणर्ालीका प्रशान्त सुब्बाले मद्येशका समन गोसाईलाई ५ः० अंकमा पराजित गर्यो । त्यस्तै गण्डकीका आयुष तामाङ्गले कोशीका अनिश भुलेललाई ५ः० अंकले पराजित गर्यो । त्यस्तै ७१ केजिमा कोशीका तोबिन प्रधानले मद्येशका कुशल गुरुङ्गलाई ५ः० अंकले पराजित गर्यो । त्यस्तै बागमतीका आश्विन धिरन श्रेष्ठले लुम्बिनीका कृष्ण बहादुर गुरुङ्गलाई ५ः० अंकले पराजित गर्यो । त्यस्ंतै ७५ केजि तौलमा कोशीका प्रशान्त दाहालले सुदुर पश्चिमका सृजन विकलाई आरएससि आवट क्लासमा पराजित गर्यो । त्यस्तै लुम्बिनिका माधब पाण्डेलाई बागमतीका मेलिस लामाले ५ः० अंकले जित्यो । त्यस्तै ८० केजिमा कणर्ालीका मानोज तामाङ्गलाई बागमतीका प्रशान्त शेर्पााले ४ः१ अंकले जित्यो । त्यस्तै लुम्बिनीका अमल बहादुर पालीलाई मद्येशका सन्तोष खत्रीले आरएससि आवट क्लासमा जित्यो । त्यस्तै ८६ केजिमा कणर्ालीका बिजय बाबु सुनारलाई लुम्बिनीका प्रशान थापाले आरएससि आवट क्लासमा जित्यो । त्यस्तै गण्डकीका किरण विकलले कोशीका गणेश श्रेष्ठलाई ३ः२ अंकले पराजित गर्यो । त्यस्तै ९२ केजिमा बागमतीका प्रदिप तामाङ्गले मद्येशका विवेक महर्जनलाई आरएससि आवट क्लासमा पराजित गर्यो । त्यस्तै सुपर हेभि ९२ केजि माथिकोमा बागमतीका करण तामाङ्गले कणर्ालीका प्रबिण खड्कालाई आरएससि आवट क्लासमा पराजित गरेको बागमती प्रदेश बक्सिङ संघका सचिब रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

त्यस्तै महिलाहरुको सेमि फाईनल खेलमा ४८ केजिमा मद्येशका मनिष राईलाई बागमतीका सुष्मा तामाङ्गले ५ः० अंकमा जित्यो । त्यस्तै ५० केजिमा कोशीका शीला राईले सुदुर पश्चिमका सोनिया सेट्टिलाई वाक ओभरमा जित्यो । त्यस्तै कणर्ालीका अस्मिता दुवाललाई बागमतीका रमिशा श्रेष्ठले ३ः२ मा जित्यो । त्यस्तै ५२ केजिमा बागमतीका भाबना भण्डारीले सुदुर पश्चिमका संगिता रावललाई ४ः१ अंका पराजित गर्यो । त्यस्तै ५४ केजिमा लुम्बिनीका पुष्पा थापाले गण्डकीका दिक्षा राईलाई आरएससि आवट क्लासमा पराजित गर्यो । त्यस्तै ६३ केजिमा बागमतीका तनुजा नेपालीले सुदुर पश्चिमका संजिता चौधरीलाई ४ः१ अंकमा पराजित गर्यो । त्यस्तै ६६ केजिमा कोशीका शर्मिला आलेमगरलाई बागमतीका तिर्सना गुरुङ्गले ४ः१ अंकमा जित्यो । त्यस्तै ७० केजिमा लुम्बिनीका जुनमाया थारुलाई कणर्ालीका कोश डोमा शेर्पाले ५ः० अंकमा जित्यो । त्यस्तै ७५ केजिमा कणर्ालीका शीला मर्हजनले बागमतीका सिसम खापुङ्ग लिम्बुलाई आरएससि आवट क्लासमा पराजित गर्यो । त्यस्तै कोशीका रंजिता मगरलाई गण्डकीका जोशिका श्रेष्ठले ३ः२ अंकमा जित हासिल गरेको बागमती प्रदेश बक्सिङ संघका सचिब रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here