चैत २९ गते इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) का दिन सार्वजनिक विदा

0
547


चैत २८,काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) का दिन चैत्र २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मिति २०७९/१२/०२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उक्त निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here