भक्तपुरमा भोलि चैत २४ गते नाक, कान र घाँटी शिविर हुने

0
423

चैत २३, भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकरी महिला संघ, सूर्यमढी ९ वडा एकाइ समिति र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा चैत्र २४ गते शनिबार सुर्यमढी स्थित वाकुपति नारायण मन्दिरको प्राङ्गणमा नाक, कान, घाँटी शिविर हुने भएको छ ।

ख्वप अस्पतालको प्रविधिक सहयोगमा हुने शिविर बिहान ७:३० बजे हुने सुरु हुने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here