नसाल चोकमा १२ वर्षे रुद्रायणी सिकाली नाच

0
228

चैत २३, भक्तपुर । काठमाडौंको हनुमानढोका दरबारस्थित नसाल चोकमा १२ वर्षे रुद्रायणी सिकाली नाच देखाइएको छ । गत चैत्र २२ गते सिकाली देवगणहरु काठमाडौ प्रवेश गरेका थिए ।

चैत २२ र २३ गते हनुमानढोका दरबारस्थित नसाल चोकमा, चैत्र २९ र ३० गते तलेजु भवानीको चोकमा र २०८१ बैशाख ९ र १० गते वसन्तपुर स्थित कालभैरवको पछाडी श्री रुद्रायणी देवीको नाच देखाइ सम्पन्न हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here