Friday, October 23, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home अन्य

अन्य

पुस्तकालयलाई जीवन्त बनाउन पुस्तकालयकर्मीको दायित्व

सत्यराम कासिछ्वामानव जीवनका विभिन्न सकारात्मक र परिवर्तनका अनुभवहरु पुस्तकमा समेटिएका हुन्छन् । पुस्तकले सिद्धान्त भन्दा व्यवहारिक पक्षलाई विशेष महत्व दिइएको हुन्छ । त्यसैले पुस्तक...

अष्ट्रेलिया यात्रा : विकास, अनुशासन र सिकाइ

अष्ट्रेलिया यात्रा : विकास, अनुशासन र सिकाइ छोरीको निमन्त्रणामा तेस्रोपटक अष्ट्रेलिया आउने अवसर मिल्यो। अहिले म मेलबर्नमा बस्दै यहाँको जीवनलाई नजिकबाट नियाल्ने सौभाग्य पाइरहेको छु।...

कविताकाे शिर्षक : शिक्षा रूपान्तरणको पुकार

 रामकृष्ण प्रजापति, अध्यक्ष, अभिभावक संघ नेपाल, भक्तपुर जिल्ला समिति निजि विद्यालयका ढोका अगाडि,शुल्कका पर्खाल उभिएका छन्,भर्ना, वार्षिक, मासिक भन्दैअभिभावकका सपना रोइरहेका छन् । कापीभन्दा महँगो...

कविताको शिर्षक : सिद्धान्तको बाटो

आ.के. विद्रोही नामले होइन चिनिन्छ दल,चिनिन्छ उसको विचारले,सिद्धान्तको उज्यालोभित्रउसको असली आकारले । मतको भीडले सत्य नतौल,बहुमतले धर्म नदिन सक्छ,कहिले बहुमत, कहिले अल्पमत—सत्य सधैं एउटै रहन्छ । पैसाको...

दुई दिन विदा

 आर.के. विद्राहीभोकै पेटले सपना बोके,आशा राखे शिक्षा माथि,आफ्नै छाक काटेर पनिभविष्य खोजे नानी माथि । युद्ध समयले साथ नदिँदा,अर्थतन्त्रले थिच्दा भारी,दुई दिन विदाको निर्णयलेअभिभावकलाई...
- Advertisment -

Most Read