Thursday, July 16, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

आजबाट भनपा-९ स्थित तुमचो-दुगुरे-चोखा आवास क्षेत्रमा शुद्ध खानेपानी वितरण हुदै‌

भनपा-९ स्थित तुमचो-दुगुरे-चोखा आवास क्षेत्रमा शुद्ध खानेपानी वितरणको शुभारम्भ गर्नुहुदै भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापति

प्रधानमन्त्री प्रचण्डलाई मेयर सुनिल प्रजापतिले भने “जथाभावी नगर घोषणाको परिणाम अहिले देशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनको समस्या भइरहेको छ ।”

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोहोरमैला व्यवस्थापन सबैको साझा चुनौती बनिरहेको अवस्थामा भक्तपुर नपाले फोहरलाई स्रोतबाटै कम गर्ने उद्देश्यले कुहिने र नकुहिने फोहोर घर...

सरकारले काठमाण्डौं उपत्यकाको फोहरमैला व्यवस्थापन वैज्ञानिक ढंगले गर्ने प्रयास गर्दैछ

काठमाडौं । २०८० वैशाख २९ गते, शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक ढंगले काठमाडांै उपत्यकाको फोहोर व्यवस्थापन गर्ने प्रयास भइरहेको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको...

मेयर बालेन शाहले गरे ‘शिक्षामा सिप’ कार्यक्रमको निरिक्षण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले तीन साताअघि सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरिक्षण गर्नु भएको छ । हरेक साता शुक्रबार हुने...

काठमाडौँ महानगरले गरे पर्चा बाड्दै हिड्ने ६१ जनालाई कारबाही

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार महनगरपालिकाले क्याम्पस र कलेज वरिपरि विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो । काठमाडौँ ।...

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक...

सन्दर्भ: मे १२ | विश्व नर्स दिवस |

अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्षको मे १२ तारिखमा आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस...

भक्तपुरका पार्टी प्यालेस र बैङ्क्वेट अनुगमन

भक्तपुर, २६ वैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले कमलविनायक, लान्चाफल्चा, लिबाली र सूर्यविनायकमा भोज खुवाउने पार्टी प्यालेस र...

स्वास्थ्यसम्बन्धी तथ्यांक प्रस्तुतीकरण तथा जनचेतनामूलक नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न

२०८० । वैशाख २८ गते, बिहीबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नर्सिङ विभागअन्तर्गत पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सामुदायिक अध्ययनको सिलसिलामा भक्तपुर नगरपालिका वडा...

Most Read