असार ३१,
भक्तपुर नगरपालिका वडा न ६ देकोचा स्थित ख्वप मावि केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्डबाट सम्मानित भएको छ ।
गुणस्तरीय शिक्षा ज्ञानको ज्योति, ज्ञान समृद्धिको आधार भन्ने मूलमर्मलाई आत्मसात् गरी शैक्षिक गुणस्तर कायम राख्दै ल सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किएको भन्ने आमधारणालाई चिदै उच्चतम् शैक्षिक प्रतिफल हासिल गर्न सफल उक्त विद्यालयलाई शैक्षिक क्षेत्रमा पुन्याएको विशिष्ट योगदानको कदर गर्दै केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन सम्मान २०८० बाट सम्मानित गरिएको हो ।
ख्वप मावि भक्तपुर नगरपालिकाद्वारा सन्चालित एक चिरपरिचित शैक्षिक संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















