असार-३१,
भक्तपुर नगरपालिका वडा न ९ च्याम्हासिङ स्थित वागेश्वरी मावि केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्डबाट सम्मानित भएको छ ।
गुणस्तरीय शिक्षा ज्ञानको ज्योति, ज्ञान समृद्धिको आधार भन्ने मूलमर्मलाई आत्मसात् गरी शैक्षिक गुणस्तर कायम राख्न सफल भएकोले शैक्षिक क्षेत्रमा पुऱ्याएको विशिष्ट
योगदानको कदर गर्दै उक्त सामुदायिक विद्यालयलाई विशेष शिक्षा सम्मान पत्र प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















