‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छानिए

0
140

काठमाडौं, असार ७ ।
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सात उत्कृष्ट कृति छानिएको जनाएको छ। गुठीले २०७९ सालमा प्रकाशित १९९ कृतिहरूको मूल्याङ्कनपछि सात कृतिलाई अन्तिम सूचीमा समावेश गरेको हो। यिनैमध्ये एक कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here