Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर उदय साकोसद्वारा आ.व. २०८२/८३ को बजेट तर्जुमा तथा कार्ययोजना निर्माण

उदय साकोसद्वारा आ.व. २०८२/८३ को बजेट तर्जुमा तथा कार्ययोजना निर्माण

भक्तपुर, असार २१ । भक्तपुर नगरपालिका वडा नं ८ लिवालिवी स्थित उदय बचत तथा ऋण सहकारी संस्थाले शनिबार आव २०८२/८३ को बजेट तथा कार्ययोजना निर्माण गरियो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले साैहार्धपूर्ण वातावरणमा संचालक समिति तथा उपसमितिको सुझाव अनुरुप आवश्यक संशोधन सहित बजेट पारित गर्नुभयो ।

संस्थाका सचिव दिलप्रसाद प्रजापतिले हरेक कार्यक्रम संचालनको आवश्यक बजेट छुट्याउने तथा विविध कार्यक्रम संचालनको लागि आव २०८२/८३ को वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो ।

संस्थाको कोषाध्यक्ष शिवराम बोहजूले आव २०८२/८३ को अनुमानित स्रोत तथा कूल सम्पत्ति ५२ करोड ९३ लाख ३८ हजार आठ सय रूपैयाँ तथा अनुमानित आय ५ करोड २० लाख २१ हजार चार सय अट्ठसठी रूपैयाँ रहेको जानकारी दिनुभयो ।

संचालक समिति तथा विभिन्न उपसमितिका सदस्यहरूले आवश्यक संशोधन सहित प्रस्तुत बजेट तथा कार्ययोजना निर्माण भएको उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक पूण्यराम गोसाईले समेत बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments