कमल बिनायक साकोसद्वारा खुल्ला रक्तदान कार्यक्रम

0
304

भक्तपुर, जेठ १७ । कमलविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको युवा तथा खेलकुद समितिकाे आयाेजनामा खुल्ला रक्तदान कार्यक्रम शनिबार सम्पन्न भयाे । “रक्तदान जीवन दान हाे” भन्ने मुल नाराका साथ १४ जना महिला तथा ४६ जना पुरुष गरी जम्मा ६० रक्तदान गरेको सो कार्यक्रममा सहकारीका शेयर सदस्य एवं स्थानीय बासिन्दाले समेत रक्तदान गरेको थियो । नेपाल रेड्क्रस साेसाईटी भक्तपुर जिल्ला समितिकाे प्राविधिक सहयाेगमा सम्पन्न भएको उक्त कार्यक्रममा आयाेजक समितिका संयाेजक विश्वराम मगजुले कार्यक्रमको उद्देश्य बारे बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here