विस्का: जात्राको अन्तिम दिन यसरी ढालियो हात नभएको योसिं द्याे (भिडियो सहित)

0
213

भक्तपुर, बैशाख ५ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने विस्का: जात्राको अन्तिम दिन शुक्रबार तालाक्वमा टोलमा रहेकाे हात नभएको योसिं द्याे ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी उभ्याइएको उक्त योसिं द्याे विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको हो ।

त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा आजै अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा रहेको छ ।

https://www.facebook.com/shree.kasichhwa/videos/1406328897056959

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here