देशभरका बालबालिकालाई यही ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

0
234

वैशाख ४, भक्तपुर । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत यही वैशाख ६ र ७ गते देशैभर भिटामिन ‘ए’ क्याप्सुल सँगै जुकाको औषधी खुवाइँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here