एसईई नतिजा शुक्रबारसम्ममा आउने

0
110

काठमाडौँ असार १८ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता सार्वजनिक गर्ने बताएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यही असार २३ गते शनिबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
अहिले नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने स्पष्ट छैन ।
गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here