काठमाडौं, चैत १७ । सरकारले इस्लाम धर्मावलम्बीको ठूलो पर्व इद उल फित्रका दिन चैत १८ गते सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















