काठमाडौं उपत्यकामा शक्तिशाली धक्का महसुस, केन्द्रविन्दु सिन्धुपाल्चोक

0
348


काठमाडौं, फागुन १६ । काठमाडौं उपत्यकामा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ। शुक्रबार बिहान २ बजेर ५० मिनेटमा भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here