सुर्यविनायकमा शनिबार निःशुल्क वृहत स्वास्थ्य शिविर हुने

0
249

भक्तपुर, फागुन १४ । सुर्यविनायक स्थित एजे स्कूलको आयोजनामा यहीँ फागुन १७ गते शनिबार विद्यालय प्रांगणमा निःशुल्क वृहत स्वास्थ्य शिविर कार्यक्रम हुने भएको छ ।

शिविरमा बाल रोग, स्त्री रोग, हाड जोर्नी, सामान्य चिकित्स, चिरफारको सेवा दिइने विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले जानकारी दिनुभएको छ । शिविरमा डा. इवामुरा मेमोरियल अस्पतालको प्राविधिक सहयोग रहने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here