नयाँ चलन !

0
195
नयाँ चलन !


जन्मदिनमा केक काट्ने चलन आयाे
उद्घाटनमा बेलुन उडाउने चलन आयाे।

स्वदेशमा काम गर्नु हुँदै हुँदैन !
“विदेश गएर कमाउने” चलन आयाे

“दिगाे विकास”काे कुरै गर्न बिर्सेर
जताततै मन्दिर र “भ्यू टावर” बनाउने चलन आयाे

भ्रष्टाचार संस्थागत रूपमै बढाएर
“भ्रष्टाचारीकाे मुखै नहेर्ने” चलन आयाे

“कर बढाउनु जनतालाई,सुविधा बढाउनु आफूलाई”
थाहै नपाई देशमा यस्ताे नयाँ उखानकाे चलन आयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here