Saturday, May 24, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home कला र स‌स्कृति हनुमानघाटमा माधवनारायण व्रतधलं सुरु

हनुमानघाटमा माधवनारायण व्रतधलं सुरु


भक्तपुर, पुस २९ । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा माधवनारायण व्रतधलं सोमबारदेखि सुरु भएको छ ।
धलं सफल पार्न को लागि माधवनारायण व्रतधलं सेवा समितिबाट यस वर्ष व्यवस्थापन समिति र विभिन्न उपसमितिहरू बनाइएको छ भने भक्तपुर नपाको पनि सहयोग रहेको छ ।
माधवनारायण व्रत तथा जलशय गरी २१ जना व्रतालु सहभागी रहेका छन् । एकादशीदेखि व्रतालु थप्ने र व्रत गराउने परम्परा रहेको छ । व्रतको पूर्णसन्ध्यामा आइतबार ख्वप अस्पतालबाट विशेषज्ञ सेवासहितको टोलीबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।
यो व्रत पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना व्रत बस्नुको साथै परदेशको पनौती, चाँगुनारायण र पशुपतिमा पनि दर्शन गराउने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments