प्रगति युवा समाजको आयोजनामा ताथलीमा भिन्तुना र्‍याली हुने

0
625

भक्तपुर, कार्तिक १३ । चाँगुनारायण नगरपालिका ९ स्थित प्रगति युवा समाज ताथली भक्तपुरको आयोजनामा कार्तिक १७ गते न्हुँद भिन्तुना र्‍याली हुने भएको छ ।
कार्तिक १७ गते बिहान ६ बजे गचा (सौडोल चोक), चाँनपा ९, भक्तपुरमा भेला भइ नगरको विभिन्न टोल टोलमा भिन्तुना र्‍याली हुँदै फैढोकामा समापन हुने आयोजक समितिले जनाएको छ ।
विगत ८ वर्षदेखि युवा समाजले नेपाल सम्वतको अवसरमा शुभकामना र्‍याली गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here