आराधना संगित समुहको आयोजनामा साङ्गितिक कार्यक्रम हुने

0
325

भक्तपुर, कार्तिक ६ । आराधना संगित समुह भक्तपुरको आयोजनामा नेपाल सम्वत् ११४५ को अवसरमा भक्तपुरमा साङ्गितिक र शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।
कार्यक्रम यहि मिति २०८१ कार्तिक १० गते हिमालयन इङ्गलिस से. स्कूल देकोचा, भक्तपुर – ६, चांगू रोडमा हुने आयोजकले समितिले जानकारी दिएको छ ।
कार्यक्रममा सहभागी हुन प्रवेश नि: शुल्क गरिएको छ । खुल्ला गायनका लागि नाम दर्ता गर्न समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here