नेपालभाषा साहित्य तःमुंज्या प्रचारार्थ भक्तपुरमा बुद्धिचाल र बाघचाल प्रतियोगिता हुने

0
469


असोज २१, भक्तपुर । ४४ औं नेपालभाषा साहित्य तःमुंज्या प्रचारार्थ भक्तपुरमा बुद्धिचाल र बाघचाल प्रतियोगिता हुने भएको छ ।
यही असोज २३ गते बुधबार भक्तपुर नगरपालिका वडा न ९ स्थित सुर्यमढी टोलमा दिउँसो २ बजे उक्त प्रतियोगिताहरु हुन लागेको आयोजक समितिले जनाएको छ ।
ने.सं. ११४४ कौलाथ्व द्वादशी वा त्रयोदशी अर्थात असोज २८ र २९ गते भक्तपुरको कमलविनायक स्थित लामगाल टोलमा नेपालभाषा साहित्य तःमुंज्या हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here