केदारनाथ साकोसमा रक्तदान कार्यक्रम

0
260

भक्तपुर, १९ असोज । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम एक समारोहबीच जगातिमा सम्पन्न भयो । कार्यक्रम जम्मा ३६ जनाले रक्तदान गर्नु भएको थियो भने रक्तदाताहरुलाई अध्यक्ष राजभाइ तजल्या, कोषाध्यक्ष साजन कसलवट र प्रबन्धक दयाराम तजल्याले प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here