भक्तपुर, असोज १४ । गत बिहिबारदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी पहिरो र डुबानका घटनाहरुबाट हालसम्म १७० जनाको मृत्यु, ४२ जना बेपत्ता र १११ जना घाईते भएको नेपाल सरकार गृह मत्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।
बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरु परिचालित भई हाल सम्म करिव चार हजार विपद् प्रभावितहरुको उद्धार गरिएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















