भक्तपुर नगर खो-खो संघको आयोजनामा भक्तपुर खो-खो लिग हुने

0
404

भक्तपुर, असोज १० । “मित्रता अनुशासन जागरूकताको लागी खेलकुद” भन्ने मुल नाराका स्थापित भक्तपुर नगर खो-खो संघको आयोजनामा भक्तपुर खो-खो लिग हुने भएको छ ।

लिग चरणमा यही असोज १७ गते दिउँसो २ बजे लामगाल, कमलविनायक भक्तपुरमा हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा भाग लिन साजन दुवालको मोबाइल न ९८६०२००१५२ सम्पर्क गर्न सकिने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here