काठमाडौं, भदौ ३० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
२०८१ भदौ ३१ गते बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैया, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ५ रुपैयाँले भाउ घटाएको हो ।
घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५९ रुपियाँम झरेको छ भने डिजेल र मट्टितेज समान प्रतिलिटर १४९ रुपियाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
10
+1
2
+1
1


















