गपलीमा रक्तदान कार्यक्रम हुँदा ६५ जनाले गरे रक्तदान

0
534

भक्तपुर, २२ भाद्र ।

गःपली टोल सुधार समिति र सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले गःपली टुरिज्म मार्केटमा शनिवार रक्तदान गरेर शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा पुरुष ५० जना र महिला १५ जना गरी जम्मा ६५ जनाले रक्तदान गरिएको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रबिन छुस्याकीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here