ईन्द्रजात्राका लागि यःसिं ल्याईयो

0
328

भक्तपुरऽ भदाै २१ ।

ईन्द्रजात्राको लागि काठमाडौंस्थित हनुमानढोकामा ठड्याइने यःसिं अर्थात् ईन्द्रध्वज आज ल्याईएको छ । सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित चित्तपोलको सामुदायिक वनमा स्थानिय ताःथलीबासीको सहयोगमा यःसिं काठमाडौं पु¥याइन्छ ।

ईन्द्रजात्रालाई काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतको ठाउँमा वर्षा र सहकालका देवता ईन्द्रको पूजा–आराधना गरी परम्परागत तरिकाले मनाईंदै आएको छ।्

फाेटाेफिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here