भदौ ४ गते सार्वजनिक बिदा

0
951

भक्तपुर, भदौ २ ।

बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१ ।०४ । ३२ गतेको बैठकबाट बागमती प्रदेशमा नेवार समुदायले ऐतिहासिक तथा धार्मिकरुपमा मनाइने गाईजात्रा पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिएको छ । यहीँ भदौ ४ गते मंगलबारका दिन बागमती प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको सूचना अधिकारी रबिता कार्कीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here