पेट्रोल र डिजेलको मूल्य घट्यो

0
652

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले बिहीबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर  १ रूपैयाँ र डिजेल तथा मट्टीतेल २ रूपैयाँले मूल्य घटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here