आइतबार काठमाडौं उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा

0
2094

काठमाडौं, श्रावण ११ ।  कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आइतबार काठमाडौं उपत्यकाका सबै नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ ।
काठमाडौं उपत्यका मेयर्स फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कीर्तिपुरका  मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकाहरुमा सार्वजनिक शोक विदा दिने निर्णय गरेको  हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
0
+1
3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here