हनुमन्ते खोला आसपासमा सतर्क रहन मौसम विभागको चेतावनी

0
1320
हनुमन्ते खोला आसपासमा सतर्क रहन मौसम विभागको चेतावनी

भक्तपुर, असार २२ ।गए रातिदेखि निरन्तर परिरहेको वर्षाका कारण भक्तपुर जिल्ला स्थित हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको जल तथा मौसम विभागले जानकारी दिएको छ ।
असार २२, बिहान १:५० बजे गते मेसेज मार्फत सर्वसाधारण जनतालाई नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले बिहान सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here