Saturday, May 24, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home खेलकुद पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश

पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश

एजेन्सी । गएराति सम्पन्न क्वाटरफाइनल खेलमा पोर्चुगललाई हराउँदै फ्रान्स प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।
निर्धारित ९० मिनेटको समयमा दुबै टिमले गोल गर्न नसक्दा अतिरिक्त समय थपिएको थियो तर अतिरिक्त समयमा पनि दुबै टिमले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउट चरणमा पुगेको थियो । पेनाल्टी सुटआउटमा फ्रान्सले ५-३ गोलले खेल आफ्नो पक्षमा पायो । यो संगै फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको छ ।
गएराति नै सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा जर्मनीलाई हराउँदै स्पेनले सेमिफाइनलमा स्थान बनाएको थियो । फ्रान्सले अब सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments