आयोजक जर्मनीमाथि जित हासिल गर्दै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश

0
352

एजेन्सी । आयोजक राष्ट्र जर्मनीमाथि सनसनी जित हासिल गर्दै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार राति भएको प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा घरेलु टोली जर्मनीमाथि २–१ को जित निकाल्दै स्पेन सेकिफाइनलमा प्रवेश गरेको हो ।
हारसंगै जर्मनीको युरो यात्रा अन्तिम ८ बाटै टुंगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here