Monday, July 22, 2024

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home चाँगुनारायाण नगरपालिका ताथलीमा रहेका बाल समूहलाई खेलकुद सामग्री वितरण

ताथलीमा रहेका बाल समूहलाई खेलकुद सामग्री वितरण

भक्तपुर, असार १८ ।

चाँगुनारायण नगरपालिका वडा न -९ ताथलीको आयोजनामा २० वटा बाल समूहलाई खेलकुद सामग्रीहरु वितरण गरेको छ । वडा बालमैत्री समितिको आयोजनामा वडामा रहेका बिद्यालयका बाल समूह र टोल स्तरीय बाल समूहका बाल बालिकाहरूलाई ‌खेलकूद सामाग्री बितरण गरिएको हो ।

उपत्यकाकै पहिलो बालमैत्री नगरपालिकाको वडा नं ९ ताथलीले बालमैत्री दिगोपनाका लागि बिविध गतिविधि गर्दै आएको वडा अध्यक्ष गणेश त्यातले बताउनुभएको छ । यसै सिलसिलामा वडा न ९ मा रहेका बाल समूहहरुलाई खेलकुद सामग्रीको रुपमा फूटवल, ब्याटमिन्टन,चेस र डोरी वितरण गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments