डिजेल, मट्टितेल र पेट्रोलको मूल्य फेरि घट्यो

0
788


भक्तपुर, असार २ ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाइएको छ ।
निगमले असार २ गते बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु. ३ र डिजेल तथा मट्टितेलमा प्रति लिटर रु. १ ले घटाइएको हो ।
यस अनुसार अहिले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १४९.५० र पेट्रोलको मूल्य रु १६२.५० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here