Thursday, January 16, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home खेलकुद भक्तपुरमा किन आए त नेपाली क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र मल्‍ल ?

भक्तपुरमा किन आए त नेपाली क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र मल्‍ल ?

भक्तपुर, असार १ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी ज्ञानेन्द्र मल्‍लले भक्तपुरमा आयोजित एक कार्यक्रममा खेलाडीहरु माझ उहाले आफु खेलाडी भएको बेलाको अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

CEC भक्तपुरमा शनिबार भएको meet and greet कार्यक्रमम उहाँले नेपालको क्रिकेटको भविष्य र सम्भावनाको बारेमा पनि परिचर्चा गर्नुभयो ।

ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट प्रशिक्षक तथा नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन्, हाल नेपाल ‘ए’ टोलीका मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments