भक्तपुरको इनाचोमा आज हुने भारत र पाकिस्तानको खेल प्रत्यक्ष प्रशारण गरिने

0
1028

भक्तपुर– जारी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भारत र पाकिस्तानको खेल भक्तपुरको इनाचोमा प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । 
टी-२० विश्वकपअन्तर्गत आज राती प्रतिद्वन्द्वी भारत र पाकिस्तानको खेलमा आमने सामने हुने भएको छ ।
आज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे शुरु हुनेछ ।
क्रीकेट क्षेत्रमा यी दुई टोलीको खेललाई विश्वकपमा ठुलो
ईनाचो पासा क्रिकेट क्लब, वडा नं. ७ ख्वप क्रिकेट टीम, वडा नं. ५ रोबोष्ट क्रिकेट क्लब, वडा नं. १० को सहकार्यमा ईनाचो, भक्तपुर – ७ मा उक्त खेल हेर्न प्रत्यक्ष प्रदर्शनको तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here