आज भारत र पाकिस्तान आमने सामने लड्दै

0
500

काठमाडौं । टी-२० विश्वकपअन्तर्गत आज राती प्रतिद्वन्द्वी भारत र पाकिस्तानको खेलमा आमने सामने हुने भएको छ ।

आज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे शुरु हुनेछ । क्रीकेट क्षेत्रमा यी दुई टोलीको खेललाई विश्वकपमा ठुलो प्रतिस्पर्धी खेलका रुपमा हेरिएको छ । 

टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्।

यी दुइविचको खेललाई बढी चासोको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here