पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो, प्रतिलिटरको भाउ कति ?

0
1563

काठमाडौं, जेठ १८ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
5
+1
0
+1
2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here