मदनकृष्ण श्रेष्ठले माफि मागे दर्शकसामु

0
467
मदनकृष्ण श्रेष्ठले माफि मागे दर्शकसामु

भक्तपुर, जेठ १४ ।कान्तिपुर टेलिभिजनका संचालक कैलास सिरोहिया पक्राउ परेपछी कान्तिपुर टेलिभिजनको अन्तर्वार्तामा मदन कृष्ण श्रेष्ठले सिरोहियाको पक्षमा बोलेपछी सामाजिक संजालला तिव्र आलोचना भएपछि यतिखेर मह जोडीले आत्मसमिक्षा गर्नु भएको छ ।
अदालतमा विचराधिन मुद्दामा बोल्नु गलत भएको बताउनुहुदै मह जोडीले दर्शकसामु माफी मागेका हुन् ।

https://www.facebook.com/share/v/PUGx1nktgJXc8YCd/?mibextid=oFDknk: मदनकृष्ण श्रेष्ठले माफि मागे दर्शकसामु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here