भक्तपुरमा यी स्थानहरुमा आज बत्ति नआउने

0
1781

भक्तपुर, जेठ १३ ।
नेपाल विधुत प्राधिकरण, भक्तपुर वितरण केन्द्र, दुधपाटी, भक्तपुरले नलिन्चोक फिडर र ब्यासी फिडरमा अन्डरग्राउण्ड केवल तार विस्तार गरिरहेकोले आज जेठ १३ गते बिधुत सप्लाई बन्द हुने जानकारी दिएको छ । सो क्षेत्रमा पोल जडानका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बिधुत सेवा प्रभावित हुन लागेको हो ।

आज ब्यासी, खौमा, कमलविनायक, खरिपाटी, नलिन्चोक, ताथली ,सुडाल,जगाति एरियामा बिधुत सप्लाई बन्द हुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
3
+1
0
+1
6

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here