काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । आयल निगमले आजै राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले डिजेल र मट्टितेलमा प्रति लिटर रु २ रुपैयाँ घटाइएको जनाइएको छ ।
निगमले हवाई इन्धनमा भने मूल्यवृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
1
+1
3


















