भोटो देखाइने साइत हेर्दै : जेठ ११ गते बिहीबार जावलाखेलमा भोटो देखाइने साइत

0
186

यस वर्ष जेठ ११ गते बिहीबार जावलाखेलमा भोटो देखाइने साइत जुरेको छ । साइत अनुसार जेठ ८ गते लगनखेलबाट रातो मच्छिन्द्रनाथ तथा मिननाथ को रथ तानेर जावलाखेल पुर्याइने भने त्यसको तीन दिनपछि भोटो देखाइनेछ ।

Photo : Gunaraj Shakya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here