तुमचो-दुगुरे-चोखा आवास क्षेत्रमा शुद्ध खानेपानी वितरण हुने

0
182
Exif_JPEG_420

भनपा-९ स्थित तुमचो-दुगुरे-चोखा आवास क्षेत्रमा शुद्ध खानेपानी वितरणको शुभारम्भ समारोह हुने भएकाे छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा उक्त खानेपानी वितरणको शुभारम्भ हुने मिति तय गरिएकाे छ ।

समितिले उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरिएकाे छ ।

कार्यक्रम मिति : २०८० बैशाख ३० गते, शनिबार

समय : बिहान ७:०० बजे

स्थान: दुगुरे (खानेपानी ट्यांकी रहेको स्थान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here