अचानकको हावाहुरीले एक जनाको मृत्यु

0
4610

चैत १७, भक्तपुर । अचानक हावाहुरी सहित आएको असिनापानीका कारण प्रतिक्षालयमा ओतमा बसेका एक जनालाई रुख ढलेर च्यापेको छ । डुम्रे नजिकै जरेपिपलमा भएको घटनामा स्कुटमा रहेका स्कुटर चालक पाल्पा तानसेन कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
7
+1
5

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here