कर्णाली नदीमा १७ जनाले हाम फाले, एक जना अझै बेपत्ता

0
442

भक्तपुर । कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्।
कर्णाली नदीको चिसापानी स्थित पुलबाट हाफ फालेका १७ जना मध्य १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेको भिडियो यतिखेर भाइरल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here